Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

इन्धनमा लगाइएको पूर्वाधार विकास शुल्कमध्ये ५ रुपैयाँ बुढीगण्डकीलाई

इन्धनमा लगाइएको पूर्वाधार विकास शुल्कमध्ये ५ रुपैयाँ बुढीगण्डकीलाई

  • बिहिवार, कार्तिक २३ २०८०

  • 569
    SHARES

  • इन्धनमा लगाइएको पूर्वाधार विकास शुल्कमध्ये ५ रुपैयाँ बुढीगण्डकीलाई

    काठमाडौं । सरकारले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

    बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका सम्बन्धमा सुझाव दिन गठित विज्ञ समूहको प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।


    बिहिवार, कार्तिक २३ २०८००२:२०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij