Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

तीनवटा क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने सरकारको निर्णय

तीनवटा क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने सरकारको निर्णय

  • बिहिवार, कार्तिक २३ २०८०

  • 605
    SHARES

  • तीनवटा क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले मोरङ, काठमाडौं र चितवनका तीन वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको गौतमबुद्ध भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

     


    बिहिवार, कार्तिक २३ २०८००२:०९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij