Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड र सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सचिव छुङछेङबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सचिव छुङछेङबीच भेटवार्ता

  • बिहिवार, कार्तिक २३ २०८०

  • 413
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सचिव छुङछेङबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङबीच भेटवार्ता भएको छ ।

    आज बिहान बालुवाटार पुगेर उनले प्रधानमन्त्रीसित भेटवार्ता गनुभएको हो । भेटमा दुई देशबीचको आपसी सहकार्य र हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

    भेटमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली र सचिव वाङ छुङछेङसहितको चिनियाँ टोली सहभागी थियो ।


    बिहिवार, कार्तिक २३ २०८०१०:१८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij