Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

फेरि सर्‍यो कांग्रेस महासमिति बैठक, पुस १६-१९ नयाँ मिति

फेरि सर्‍यो कांग्रेस महासमिति बैठक, पुस १६-१९ नयाँ मिति

  • मंगलवार, कार्तिक २१ २०८०

  • 465
    SHARES

  • फेरि सर्‍यो कांग्रेस महासमिति बैठक, पुस १६-१९ नयाँ मिति
    काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकको मिति फेरि सारेको छ । 
     
    कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म हुनेगरी नयाँ मिति निर्धारण गरिएको बताउनुभयो । 
     
    उहाँले यसअघि मंसिरको १३-१५ सम्म बैठक बस्ने भनेपनि सफल नभएको र आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिरको २९ देखि पुसको २ गतेसम्म गर्ने भनेपनि चाडपर्वको कारण पुनः सार्नुपरेको बताउनुभयो ।
     
    कांग्रेसले सुरुमा मंसिर १३ देखि १६ मा महासमिति बैठक बस्ने जनाएको थियो । तर उक्त मितिमा हल नपाएको भन्दै पहिलो पटक सारेर मंसिर २९ देखि पुस २ सम्म पुर्‍याइएकोमा फेरि सारेर पुस १६ मा पुर्‍याएको हो ।


    मंगलवार, कार्तिक २१ २०८००४:२६:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij