Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न जाँदै

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न जाँदै

  • मंगलवार, कार्तिक २१ २०८०

  • 501
    SHARES

  • राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्र अवलोकन गर्न जाँदै

    काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्पबाट प्रभावित क्षेत्र जाजरकोट र रूकुमपश्चिम जाँदै हुनुहुन्छ। राष्ट्रपति पौडेल बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्र जान लागेको स्रोतले जनाएको छ।

    उहाँ हिजो युरोप भ्रमण स्थगित गरेर आज भूकम्पले क्षतिग्रस्त क्षेत्रको अवलोकनमा जान लाग्नु भएको हो। विपत्ति परेको वेला विदेश भ्रमण उपयुक्त नहुने निष्कर्षसहित उहाँले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गर्नुभएको हो।

    जाजरकोटको रामिडाँडा केन्द्र भएर शुक्रबार राति ६‍.४ रेक्टरको भूकम्प गएको थियो। त्यसले मानविय क्षतिसँगै ठुलो क्षति पुराएको छ। त्यसयता पराकम्प जाने क्रम रोकिएको छैन ।

     


    मंगलवार, कार्तिक २१ २०८००६:५६:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij