Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थाइल्याण्डमा बस रेलसँग ठोक्किँदा १७ जनाको मृत्यु

थाइल्याण्डमा बस रेलसँग ठोक्किँदा १७ जनाको मृत्यु

  • आइतवार, आश्विन २५ २०७७

  • 1.2K
    SHARES

  • थाइल्याण्डमा बस रेलसँग ठोक्किँदा १७ जनाको मृत्यु

    थाइल्याण्डमा बस रेलसँग ठोक्किँदा कम्तीमा १७ जनाको ज्यान गएको छ । दुर्घटनामा दर्जनौँ मानिस घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    स्थानीय समय अनुसार आज बिहान बैंककबाट ५० किलोमिटर पूर्व दुर्घटना भएको हो । बसमा रहेका यात्रुहरु बुद्धिस्टहरु थिए र उनीहरु व्रत समाप्तीका लागि गुम्बा तर्फ जाँदै गरेका थिए ।

    च्यापिएको बस निकाल्नका लागि क्रेन प्रयोग गर्नु परेको उद्धारकर्मीले बताएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने उनीहरुको भनाई छ ।


    आइतवार, आश्विन २५ २०७७०२:२२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij