Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

भुकम्पमा जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

भुकम्पमा जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

  • शनिवार, कार्तिक १८ २०८०

  • 1.1K
    SHARES

  • भुकम्पमा जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

    जाजरकोट । भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो ।

    उहाँ कांग्रेसबाट निर्वाचित हुनुभएको थियो ।

     


    शनिवार, कार्तिक १८ २०८००६:४१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij