Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

समानुपातिक कोटाबाट धनाढ्यहरु मात्रै सांसद बनेः रवि लामिछाने

समानुपातिक कोटाबाट धनाढ्यहरु मात्रै सांसद बनेः रवि लामिछाने

  • बुधवार, कार्तिक १५ २०८०

  • 489
    SHARES

  • समानुपातिक कोटाबाट धनाढ्यहरु मात्रै सांसद बनेः रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले लामिछानेले समानुपातिक कोटाबाट धनाढ्यहरु मात्रै सांसद बन्ने गरेको टिप्पणी गर्नुभएको छ ।

    आज बसेको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा बोल्दै सभापति लामिछानेले समानुपातिक कोटाबाट सांसद बनेका धनाढ्यहरुले संसद्मा समानुपातिकको मर्मअनुरुप पनि काम नगरेको आरोप लगाउनु भयो ।

    लामिछानेले समानुपातिक प्रणालीको मर्मविपरीत धनाढ्य तथा शक्तिशाली नेता नै सांसद बन्न पुगेको बताउनुभयो। उहाँले भन्नुभयो,“पटकपटक मन्त्री भएका नेता समानुपातिका सांसद भएका छन् । यसले संविधानको उल्लंघन गरेको छ ।”

     


    बुधवार, कार्तिक १५ २०८००२:१२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij