Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

एमालेको चियापान कार्यक्रम आज

एमालेको चियापान कार्यक्रम आज

  • बुधवार, कार्तिक १५ २०८०

  • 520
    SHARES

  • एमालेको चियापान कार्यक्रम आज

    काठमाडौं । नेकपा एमालेले आज दसैं, तिहार तथा छठ जस्ता चाडपर्वहरुको अवसरमा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

    चियापान कार्यक्रम ललितपुरको च्यासलस्थित पार्टी मूख्यालमा दिउँसो १२ बजे हुँदैछ । हिजोका लागि तय गरिएको चियापान कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिवको भ्रमणका कारण आजका लागि सारिएको हो ।

    कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, विभिन्न दलका नेताहरु, संवैधानिक तथा सुरक्षा निकायका प्रमुखहरु, विभिन्न देशका नेपालस्थित राजदुूतलगायतलाई आमन्त्रण गरिएको छ । साथै चियापान कार्यक्रममा पार्टीका कार्यकर्ताहरुलाई पनि आमन्त्रण गरिएको छ ।
    गुटेरेस आज बेलायत जाँदै


    बुधवार, कार्तिक १५ २०८००९:३९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij