Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै, यूएनका महासचिवले सम्बोधन गर्ने

प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै, यूएनका महासचिवले सम्बोधन गर्ने

  • मंगलवार, कार्तिक १४ २०८०

  • 360
    SHARES

  • प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै, यूएनका महासचिवले सम्बोधन गर्ने

    काठमाडौं । प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठक आज बस्दै छ । आजको बैठकलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्नुहुने छ ।

    संयुक्त बैठकमा आज दिउासो ४ बजे गुटेरेसले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । बैठक आरम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ। उहाँको सम्बोधनलगत्तै बैठकले धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।

    संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको अभिलेख राख्नेछ । बैठकको तयारी अन्तिम चरणमा पुगिसकेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।


    मंगलवार, कार्तिक १४ २०८००८:०३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij