Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

हुम्लाका डीएसपी भट्टराई निलम्बनमा,रक्सी खाएर महिलामाथी दुर्व्यवहार गरेको आरोप

हुम्लाका डीएसपी भट्टराई निलम्बनमा,रक्सी खाएर महिलामाथी दुर्व्यवहार गरेको आरोप

  • शनिवार, कार्तिक ११ २०८०

  • 2.0K
    SHARES

  • हुम्लाका डीएसपी भट्टराई निलम्बनमा,रक्सी खाएर महिलामाथी दुर्व्यवहार गरेको आरोप

    काठमाडौं। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न्। रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको हो।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुबेर कडायतकाअनुसार उनलाई जिम्मेवारीबाट हटाएर रवीन्द्र खनाललाई पठाइएको हुम्ला पठाईएको छ।

    प्रहरी हेडक्वार्टरले उनलाई जिम्मेवारीबाट हटाएसँगै कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको जानकारी दिएको छ। डीएसपी भट्टराई यसअघि पनि महिला र मदिराका मामिलामा विवादमा परेर कारवाही भोगेका थिए।

    यसअघी २०७७ वैशाखमा इप्रका बुटवलमा हुँदा पनि कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो।


    शनिवार, कार्तिक ११ २०८००१:३०:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij