Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड र ओलीबिच सुटुक्क भेटवार्ता

प्रचण्ड र ओलीबिच सुटुक्क भेटवार्ता

  • शुक्रवार, कार्तिक १० २०८०

  • 1.1K
    SHARES

  • प्रचण्ड र ओलीबिच सुटुक्क भेटवार्ता

    काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच आज(शुक्रबार)भेटवार्ता भएको छ।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज दिउँसो दुई नेताबिच भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ।

    संक्रमणकालीन न्याय तथा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका विषयमा तथा अन्य समसामयिक विषयमा दुई नेताबिच छलफल भएको बताइएको छ। यसअघी गत असोज २० गते दुई नेताबिच भेट भएको थियो ।


    शुक्रवार, कार्तिक १० २०८००२:५०:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij