Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभाको बैठक आगामी मंगलबार बस्ने

राष्ट्रिय सभाको बैठक आगामी मंगलबार बस्ने

  • शुक्रवार, कार्तिक १० २०८०

  • 380
    SHARES

  • राष्ट्रिय सभाको बैठक आगामी मंगलबार बस्ने

    काठमाडौं। संघिय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आगामी मंगलबार बस्ने भएको छ।राष्ट्रियसभा सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले कात्तिक १४ गते मंगलबार बैठक बोलाएको जानकारी गराएको हो।

    राष्ट्रिय सभा सचिवालयका सचिव डा.सुरेन्द्र अर्यालले दिएको जानकारी अनुसार मंगलबार अपरान्ह चार बजेर ४६ मिनेटमा बस्ने गरी बैठक बोलाइएको हो ।

    राष्ट्रिय सभा निवमावली, २०७५ को नियम ६ को उपनियम एक बमोजिम यस अघि गत असोज २९ गतेको सूचनाबाट राष्ट्रिय सभा बैठक स्थगित भएको थियो ।

     


    शुक्रवार, कार्तिक १० २०८००२:२६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij