Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

जसपाको कार्यकारिणी समितिको बैठक कात्तिक पहिलो हप्ता

जसपाको कार्यकारिणी समितिको बैठक कात्तिक पहिलो हप्ता

  • शनिवार, आश्विन २४ २०७७

  • 1.0K
    SHARES

  • जसपाको कार्यकारिणी समितिको बैठक कात्तिक पहिलो हप्ता

    काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कात्तिक पहिलो साता केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

    अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले कात्तिक ३ र ४ गते बैठक बोलाएका हुन् । बैठकमा संघीय परिषद् र केन्द्रीय समिति गठन, पार्टीको विधान संशाधन, कार्यविभाजन र पार्टी समायोजन लगायतका विषयमा छलफल हुनेछ ।

    तत्कालीन समाजवादी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा बनेको ६ महिना हुँदा पनि केन्द्रीय समिति बन्न सकेको छैन ।


    शनिवार, आश्विन २४ २०७७०७:०६:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij