Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

विवादपछि एनआरएनएको परिणाम नै रद्द (विज्ञप्तीसहित)

विवादपछि एनआरएनएको परिणाम नै रद्द (विज्ञप्तीसहित)

  • शुक्रवार, कार्तिक ३ २०८०

  • 2.1K
    SHARES

  • विवादपछि एनआरएनएको परिणाम नै रद्द (विज्ञप्तीसहित)

    काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचनमा विवाद उत्पन्न भएको छ । विवादपछि निर्वाचन समितीले विज्ञप्ती जारी गर्दै परिणाम नै रद्द गरिएको जनाएको छ । भेरोसंग छलफल गरि निर्वाचन समितीले छानविन र अनुसन्धान गरेर मात्रै नतिजा सार्वजनिक गर्ने विज्ञप्तीमा उल्लेख छ ।

    394260912_294329439710655_3994232103126349879_n.jpg

    यता अध्यक्षमा उम्मेदवारहरु आर के शर्मा र महेश कुमार श्रेष्ठले पनि सिस्टम ह्याकको आरोप लगाउँदै नतिजा अस्वीकार गर्ने घोषणा गरेका छन् ।

    उनीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर नतिजा अस्विकार गर्न ज्ञापनपत्र बुझाउने तयारी गरेको सचिवका उम्मेदवार जयनिधि सापकोटाले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।

     


    शुक्रवार, कार्तिक ३ २०८००८:४१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij