Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गैरआवासीय नेपालीलाई नागरिकता दिनु राष्ट्रघाती : प्रभु साह

गैरआवासीय नेपालीलाई नागरिकता दिनु राष्ट्रघाती : प्रभु साह

  • मंगलवार, आश्विन ३० २०८०

  • 457
    SHARES

  • गैरआवासीय नेपालीलाई नागरिकता दिनु राष्ट्रघाती : प्रभु साह

    काठमाडौं । सरकारले सुरु गरेको गैरआवासीय नेपालीलाई नागरिकता वितरण अभियानको आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले विरोध गर्नुभएको छ ।

    अध्यक्ष साहले गैरआवासीय नेपालीलाई नागरिकता दिनुलाई राष्ट्रघाती भन्दै सामाजिक संजालमार्फत विरोध जनाउनुभएको हो । उहाँले सरकारको अपराधजन्य कार्यकोविरुद्ध आम जनता एक भएर प्रतिवाद गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

    उहाँले गैरआवासीय नागरिकता वितरणले विदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पति बेचबिखन गरि विदेश लैजाने बाटो खुल्ने बताउनुभएको छ ।

    दुनियाँमा कही नभएको दोहरो नागरिकताको प्रावधानले नेपाल छिट्टै खोक्रो हुने उहाँले टिप्पणी गर्नुभएको छ ।

     


    मंगलवार, आश्विन ३० २०८००२:२९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij