Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

कोशीमा मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने

कोशीमा मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने

  • सोमवार, आश्विन २९ २०८०

  • 817
    SHARES

  • कोशीमा मुख्यमन्त्री कार्कीलाई माओवादीले पनि विश्वासको मत दिने

    काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई नेकपा माओवादी केन्द्रले पनि विश्वासको मत दिने भएको छ।नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री बन्नु भएका कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हो।

    आज बसेको माओवादी केन्द्र कोशी प्रदेशको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिनुपर्ने निष्कर्ष निकालेको माओवादी केन्द्र कोशी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल बलदेवले आफूहरूको मनसाय मत दिने रहेको बताउनुभयो।

    यद्यपि अहिलेसम्म केन्द्रबाट कुनै निर्देशन नआएको उहाँले बताउनुभयो। राप्रपा भने विश्वासको मतको विषयमा मौन छ। गठबन्धनको निर्णय विपरीत विद्रोह गर्दै कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बन्नुभएको हो।


    सोमवार, आश्विन २९ २०८००४:३०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij