Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

नेपाली सेनामा माओवादी पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन: शेखर कोइराला

नेपाली सेनामा माओवादी पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन: शेखर कोइराला

  • आइतवार, आश्विन २८ २०८०

  • 714
    SHARES

  • नेपाली सेनामा माओवादी पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन: शेखर कोइराला

    काठमाडौं । कांग्रेसका नेता शेखर कोइरालाले नेपाली सेनामा माओवादीको पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नभएको बताउनुभएको छ ।

    पूर्वलडाकु यमबहादुर अधिकारीलाई सेनापति बनाउन चलखेल सुरु भएको समाचार बाहिरिएपछि आज विहान सामाजिक सञ्जालमार्फत नेता कोइरालाले त्यो स्वीकार्य नहुने बताउनुभएको हो । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने कोइरालाको भनाइ छ ।

    माओवादीका पूर्वलडाकु एवम् नेपाली सेनाका सहायक रथी अधिकारीको पदावधि सरकारले तीन वर्ष थपेकोमा नेता कोइरालाले आपत्ती जनाउनुभएको हो । यही असोज १ गतेदेखि अवकाशमा जान लागेका अधिकारीको सरकारले ती वर्ष पदावधि थपेको थियो ।


    आइतवार, आश्विन २८ २०८०११:४६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij