Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या १४ सय नाघ्यो, ६ हजार बढी घाइते

इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या १४ सय नाघ्यो, ६ हजार बढी घाइते

  • बिहिवार, आश्विन २५ २०८०

  • 1.1K
    SHARES

  • इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या १४ सय नाघ्यो, ६ हजार बढी घाइते

    काठमाडौं । इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या एक हजार ४१७ पुगेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ।

    मन्त्रालयका अनुसार गाजामा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या एक हजार ४१७ पुगेको छ भने अन्य छ हजार २६८ जना घाइते भएका छन्।

    इजरायलले बिहीबार (आज) पनि गाजा पट्टीका विभिन्न क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ।

    इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास)ले शनिबार गरेको ठूलो आक्रमणको प्रतिक्रियास्वरुप उक्त हवाई आक्रमण गरिएको हो।

    इजरायलको सार्वजनिक प्रसारक कानले इजरायली मारिनेको सङ्ख्या एक हजार ३०० भन्दा बढी पुगेको जनाएको छ।


    बिहिवार, आश्विन २५ २०८००९:२४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij