Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आन्दोलनरत कर्मचारीसँग वार्ता गर्न सरकारी टोली गठन, यी हुन् सदस्यहरु..

आन्दोलनरत कर्मचारीसँग वार्ता गर्न सरकारी टोली गठन, यी हुन् सदस्यहरु..

  • बिहिवार, आश्विन २५ २०८०

  • 446
    SHARES

  • आन्दोलनरत कर्मचारीसँग वार्ता गर्न सरकारी टोली गठन, यी हुन् सदस्यहरु..

    काठमाडौं। आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सरकारले वार्ता समिति गठन गरेको छ। संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल भट्टराईको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरिएको स्रोतले जानकारी दिएको छ।

    समितिको सदस्यमा मन्त्रालयकै सहसचिव नारायण अर्याल, कानून तथा फैसला कार्यान्वयन शाखा प्रमुख टंक महत, कर्मचारी समायोजन शाखा प्रमुख कमानसिं थापामगर रहनु भएको छ।

    आन्दोलनरत् कर्मचारीसँग आज दिउँसो २ बजेबाट वार्ता हुने बताइएको छ। संघीय निजामती विधेयकमा आफूहरूलाई विभेद गरेको भन्दै विविध मागसहित स्थानीय तहका कर्मचारी आन्दोलित छन्।

     


    बिहिवार, आश्विन २५ २०८००२:४६:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij