Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

उपराष्ट्रपति यादवलाई डेंगु सङ्क्रमण, अस्पताल भर्ना

उपराष्ट्रपति यादवलाई डेंगु सङ्क्रमण, अस्पताल भर्ना

  • बिहिवार, आश्विन २५ २०८०

  • 286
    SHARES

  • उपराष्ट्रपति यादवलाई डेंगु सङ्क्रमण, अस्पताल भर्ना

    काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्पताल भर्ना हुनु भएको छ ।

    डेंगु सङ्क्रमण पुष्टि भएपछि यादवलाई उपचारको लागि हिजो साँझ सिभिल अस्पताल भर्ना गरिएको उपराष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।


    बिहिवार, आश्विन २५ २०८०११:०८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij