Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री र नेपालका लागि स्वीट्जरल्याण्डकी नवनियुक्त राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री र नेपालका लागि स्वीट्जरल्याण्डकी नवनियुक्त राजदूतबीच भेटवार्ता

  • बुधवार, आश्विन २४ २०८०

  • 317
    SHARES

  • प्रधानमन्त्री र नेपालका लागि स्वीट्जरल्याण्डकी नवनियुक्त राजदूतबीच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि स्वीट्जरल्याण्डकी नवनियुक्त राजदूत एचई दनाइली म्युवलीबीच शिष्टाचार भेट भएको छ।

    राजदूत म्युवली प्रधानमन्त्रीलाई भेट्न उहाँको निवास बालुवाटार पुग्नुभएको हो ।

    भेटमा नेपाल र स्वीट्जरल्याण्डबीचको द्विपक्षीय सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।


    बुधवार, आश्विन २४ २०८०११:१०:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij