Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमाले मधेस प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदै

एमाले मधेस प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदै

  • बुधवार, आश्विन २४ २०८०

  • 275
    SHARES

  • एमाले मधेस प्रदेशको अधिवेशन आजदेखि सुरु हुँदै

    काठमाडौं । नेकपा एमाले मधेस प्रदेशको अधिवेशन आजदेखि जनकपुरमा सुरु हुँदैछ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले मधेस प्रदेशको विकासका लागि एमालेको सरकार आवश्यक रहेको बताउनु भएको छ ।


    एमालेले आफ्नो प्रथम मधेस अधिवेशन सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार भन्ने मुलनाराका साथ गर्दैछ ।

    पार्टीका हरेक सदस्यलाई विधानसम्मत नेतृत्वमा आउने, प्रतिष्पर्धा गर्ने छुट रहेको भएपनि सकेसम्म सर्वसम्मत गर्ने प्रयास गर्ने सचिव भट्टराईको भनाई छ ।

    अधिवेशनमा १ हजार २७ प्रतिनिधीहरुको सहभागिता रहने जनाइएको छ ।


    बुधवार, आश्विन २४ २०८००८:३१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij