Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड र इजरायलमा फसेका विद्यार्थीहरुबीच फोनसम्पर्क

प्रधानमन्त्री प्रचण्ड र इजरायलमा फसेका विद्यार्थीहरुबीच फोनसम्पर्क

  • सोमवार, आश्विन २२ २०८०

  • 546
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड र इजरायलमा फसेका विद्यार्थीहरुबीच फोनसम्पर्क

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजलरायलमा रहेका विद्यार्थीसँग संवाद गर्नुभएको छ ।

    प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरुमध्ये एक विपिन सुवेदीसँग भर्चुअल माध्यमबाट संवाद गर्नुभएको हो ।

    संवादका क्रममा उहाँले आफूले निरन्तर अपडेट लिइरहेको र नेपालमा मन्त्रिपरिषददेखि सर्वदलीय बैठक बोलाएको बताउनुभयो।

    विपिनले आफूहरुलाई छिटोभन्दा छिटो उद्धार गर्न आग्रह र्नुभएको थियो । जवाफमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हामी सबै त्यसको तयारी गरिरहेका छौं ।’

     


    सोमवार, आश्विन २२ २०८००३:५५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij