Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

दु्र्गा प्रसाईँलाई दलियो कालो मोसो

दु्र्गा प्रसाईँलाई दलियो कालो मोसो

  • सोमवार, आश्विन २२ २०८०

  • 6.2K
    SHARES

  • दु्र्गा प्रसाईँलाई दलियो कालो मोसो

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई कालोमोसो दलिएको छ। काठमाडौंको कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा प्रसाईमाथि केही युवाले कालो मोसो दलेका हुन्।

    दरबार प्रहरीका अनुसार अहिले भर्खरै प्रहरी त्यसतर्फ पुगेको छ। हालसम्म कसैलाई पनि नियन्त्रणमा नलिएको र कालोमोसो दल्ने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ ।


    सोमवार, आश्विन २२ २०८००३:४४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij