Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

विद्यालय शिक्षा विधेयकका बारेमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

विद्यालय शिक्षा विधेयकका बारेमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

  • सोमवार, आश्विन २२ २०८०

  • 796
    SHARES

  • विद्यालय शिक्षा विधेयकका बारेमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

    काठमाडौं । नेकपा माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयकबारे छलफल गरेको छ ।

    सिंहदबारमा बसेको संसदीय दलको बैठकले शिक्षा विधेयकबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेको प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘आज नै प्रधानमन्त्री सर्वदलीय बैठक राख्नुभएको छ । यसैमा विद्यालय शिक्षाबारे छलफल हुन्छ । त्यसका आधारमा हामी सत्तापक्षका गठबन्धन दलसँग कुरा गरेर संशोधन राख्छौं ।’

    बैठकमा इजरायल घटनालगायत समसामयिक विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

     


    सोमवार, आश्विन २२ २०८००२:४३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij