Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिने

कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिने

  • शनिवार, आश्विन २० २०८०

  • 839
    SHARES

  • कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिने

    काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिनुहुने भएको छ। मुख्यमन्त्री कार्कीले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गर्नु भएको हो।

    आज बस्न लागेको प्रदेश सभाबाट विश्वासको मत लिने समय तोकिएको थियो। तर, विश्वासको मत प्राप्त हुने अवस्था नदेखेपछि उहाँले मार्गप्रशस्त गर्न राजिनामा दिन लाग्नु भएको हो।

    एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले मार्गप्रशस्त गर्न आजै राजीनामा दिने तयारी गर्नु भएको पुष्टि गर्नुभयो।

     


    शनिवार, आश्विन २० २०८००३:३२:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij