Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

साझा पार्टीका दुई केन्द्रीय सदस्यले किन छाडे पार्टी ?

साझा पार्टीका दुई केन्द्रीय सदस्यले किन छाडे पार्टी ?

  • शुक्रवार, आश्विन २३ २०७७

  • 1.4K
    SHARES

  • साझा पार्टीका दुई केन्द्रीय सदस्यले किन छाडे पार्टी ?

    काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीका दुई केन्द्रीय सदस्यले पार्टी परित्यागको घोषणा गरेका छन् ।

    केन्द्रीय सदस्यद्वय सिद्धि अर्याल र मानवी पौडेलले पार्टी परित्यागको घोषणा गरेका हुन् । दुवै नेताले पार्टी छाड्ने कारण भने उल्लेख गरेका छैनन् ।

    पौडेलले पार्टी बाहिरै रहेर पार्टीलाई सहयोग गर्न चाहेको बताउनुभयो । यसअघि साझाका सचिवालय सदस्य सूर्यराज आचार्य र मुमाराम खनालले गत असारमा नै पार्टी छाडेका थिए ।


    शुक्रवार, आश्विन २३ २०७७१२:५४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij