Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोशीका मुख्यमन्त्री कार्कीले १९ असोजमा विश्वासको मत लिने

कोशीका मुख्यमन्त्री कार्कीले १९ असोजमा विश्वासको मत लिने

  • बुधवार, आश्विन १७ २०८०

  • 689
    SHARES

  • कोशीका मुख्यमन्त्री कार्कीले १९ असोजमा विश्वासको मत लिने
    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आउँदो शुक्रबार प्रदेशसभाबाट विश्वास मत लिने तयारी गर्नुभएको छ । 
     
    कार्यव्यवस्था परामर्श समितिको बैठकमा उहाँले १९ असोज शुक्रबार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्ताव गर्ने छलफल भएको छ । 
     
    २२ भदौमा प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीले २० असोजभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ । 


    बुधवार, आश्विन १७ २०८००२:२६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij