काठमाडौं । सुन तस्करी प्रकरणमा सीआईबीले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको छ ।
पूर्वसभामुखसमेत रहनुभएका महरासंग महरासंग भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा सीआईबीले बयान लिएको हो । महराको बयान लिएर छोडिएको हो ।
महरा छोरा राहुल महरा भने साउन १३ गतेदेखि थुनामा रहेका छन् ।