Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

घुमघाममा रहेका प्रधानमन्त्री प्रचण्ड छेन्दु पुगे...

घुमघाममा रहेका प्रधानमन्त्री प्रचण्ड छेन्दु पुगे...

  • शुक्रवार, आश्विन १२ २०८०

  • 437
    SHARES

  • घुमघाममा रहेका प्रधानमन्त्री प्रचण्ड छेन्दु पुगे...

    काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छेन्दु पुग्नुभएको छ ।

    प्रधानमन्त्रीलाई छेन्दुमा सिचुवान प्रान्तका उप गभर्नर याङ जिङपिङ र प्रान्तिय सरकारका उपसचिव गनरल जियाओपेङलगायत अधिकारीहरुले विमानस्थलमा स्वागत गरेका थिए ।

    प्रधानमन्त्री त्यहाँ विभिन्न अनुसन्धान केन्द्रको अवलोकन गर्ने र सिचुवान प्रान्तका पार्टी सेक्रेटरीसँग द्विपक्षिय बैठकमा सहभागी हुनेछन्।

    भोलि बिहान प्रधानमन्त्री नेपाल फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

     


    शुक्रवार, आश्विन १२ २०८००१:५८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij