Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राखौँ : गृहमन्त्री श्रेष्ठ

सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राखौँ : गृहमन्त्री श्रेष्ठ

  • सोमवार, आश्विन ८ २०८०

  • 499
    SHARES

  • सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राखौँ : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । संघीय सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न जोड दिनुभएको छ ।

    विराटनगरमा आज आयोजित सुरक्षासम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताउनुभएको हो । उहाँले सामाजिक सद्भाव र सहिष्णुताको रक्षा गर्नुपर्ने बताउँदै अहिले कोशी प्रदेशमा विविधता बीचको एकता, सहिष्णुतालाई कमजोर पार्न खोजिएको देखिएको बताउनुभयो । यो समस्यालाई राजनीति तवरबाटै नयाँ वातावरण निर्माण गरेर मात्रै हल गर्न सकिने उहाँको भनाइ छ ।

    ‘अहिले जातीय, भाषिक, सांस्कृतिक र धार्मिक विषयमा सदभाव र सहिष्णुता कायम गर्नु नै मुख्य हो’ उहाँले भन्नुभयो, ‘यो प्रदेशको समृद्धिको लागि पनि सदभाव र एकता कायम गरेर अगाडि बढ्नुपर्ने आवश्यकता हुन्छ ।’

     


    सोमवार, आश्विन ८ २०८००२:१८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij