Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

सचिवालय बैठकमा सरकार पुनर्गठनबारे कुनैपनि छलफल भएन: प्रवक्ता श्रेष्ठ

सचिवालय बैठकमा सरकार पुनर्गठनबारे कुनैपनि छलफल भएन: प्रवक्ता श्रेष्ठ

  • मंगलवार, आश्विन २० २०७७

  • 830
    SHARES

  • सचिवालय बैठकमा सरकार पुनर्गठनबारे कुनैपनि छलफल भएन: प्रवक्ता श्रेष्ठ

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सरकार पुनःगठनबारे कुनैपनि छलफल भएको छैन ।

    मंगलबार साँझ प्रधामनन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अन्य विषयमा छलफल भए पनि मन्त्रिपरिषद् पुनःगठनबारे छलफल नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

    पार्टी अध्यक्षसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले हिजोआज नै रिक्त रहेका तीन मन्त्रालयमा पार्टीका प्रभावशाली मन्त्रीलाई नियुक्त गर्ने चर्चा नेकपाभित्र भए पनि बैठकमा त्यसबारे कुनै कुरा नउठेको श्रेष्ठले बताउनुभयो ।

     

     


    मंगलवार, आश्विन २० २०७७०७:३३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij