Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘सरकारले डा. केसीलाई मार्नै खोजेको हो ?’

‘सरकारले डा. केसीलाई मार्नै खोजेको हो ?’

  • सोमवार, आश्विन १९ २०७७

  • 732
    SHARES

  • ‘सरकारले डा. केसीलाई मार्नै खोजेको हो ?’

    काठमाडौं । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यप्रति सरकारले क्रुर असंवेदनशीलता प्रकट गरेको आरोप साझा पार्टीले लगाएको छ ।

    आज एक प्रेस विज्ञप्ति जारी गर्दै साझा पार्टीले सरकारी वेवास्ताले डा. केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्ने चेतावनी समेत दिएको छ ।

    यसपटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गरिरहेको र वार्ता टोलीसम्म गठन नगरेको भन्दै के सरकारले डा. केसीलाई मार्नै खोजेको हो ? भन्दै साझाले प्रश्न गरेको छ ।


    सोमवार, आश्विन १९ २०७७०२:४४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij