Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी, यस्ता छन् एजेण्डा ?

नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी, यस्ता छन् एजेण्डा ?

  • आइतवार, भाद्र ३ २०८०

  • 781
    SHARES

  • नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी, यस्ता छन् एजेण्डा ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी छ । आलोकनगरस्थित पार्टी कार्यालयमा जारी बैठकमा ७ एजेन्डामा छलफल भइरकेको छ ।

    वर्तमान राष्ट्रिय परिस्थिति, संगठन सुदृढीकरण रिपोर्टिङ, पार्टीका सैद्धान्तिक विचारका सवाल, संगठनात्मक अवस्था, आन्तरिक समस्या, आगामी कार्ययोजना संगठनात्मक अभियान र महाधिवेशनबारे र नेतृत्वलाई सुझाव दिने कार्यसूची तय भएको छ ।

    बैठकले आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्ने महासचिव घनश्याम भुसालले बताउनुभयो। पार्टी महाधिवेशनको मिति र स्थान तोक्न केन्द्रीय कमिटी बैठक यही भदौ ५ देखि ७ गतेसम्म बस्दैछ ।

     


    आइतवार, भाद्र ३ २०८००१:४४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij