Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख २८ हजार नाघ्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख २८ हजार नाघ्यो

  • शुक्रवार, आश्विन १६ २०७७

  • 1.1K
    SHARES

  • विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख २८ हजार नाघ्यो

    एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट १० लाख २८ हजार ५४० जनाको मृत्यु भएको छ भने २ करोड ५७ लाख २ हजार २९ जना निको भएका छन् ।

    यस्तै, वल्र्डोमिटर्सका अनुसार ३ करोड ४५ लाख ३४ हजार ४० जना संक्रमित छन् । कोरोनाबाट सबैभन्दा धेरै अमेरिका, भारत र ब्राजिल प्रभावित बनेका छन् ।

     


    शुक्रवार, आश्विन १६ २०७७०७:५२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij