Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

संवैधानिक परिषदले गर्यो नयाँ प्रधानन्यायाधीश सिफारिस

संवैधानिक परिषदले गर्यो नयाँ प्रधानन्यायाधीश सिफारिस

  • बिहिवार, श्रावण १८ २०८०

  • 519
    SHARES

  • संवैधानिक परिषदले गर्यो नयाँ प्रधानन्यायाधीश सिफारिस

    काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर श्रेष्ठलाई सिफारिस गरेको छ ।


    आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको परिषदको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको राष्ट्रिय सभाका अध्यक्ष गणे तिमिल्सिनाले जानकारी दिनुभयो ।


    बिहिवार, श्रावण १८ २०८००७:०२:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij