Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वामदेवको मुद्दा फेरि पनि ‘हेर्दाहेर्दै’मा !

वामदेवको मुद्दा फेरि पनि ‘हेर्दाहेर्दै’मा !

  • शुक्रवार, आश्विन १६ २०७७

  • 972
    SHARES

  • वामदेवको मुद्दा फेरि पनि ‘हेर्दाहेर्दै’मा !

    काठमाडौं । नेपाल कम्युस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको राष्ट्रियसभामा मनोनित गर्ने निर्णयविरूद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटको सुनुवाइ आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

    अर्को सुनुवाई अर्को हप्ता बुधबारमात्रै हुने भएको छ । प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले मुद्दा सुनुवाइ गरिरहेको छ ।
    आज दुई सरकारी वकिल र वामदेव पक्षका केही कानुन व्यवसायीहरूले बहश गरेका थिए वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले बहश सुरू गर्नुभएको हो ।

    उहाँलाई सरकारको सिफारिसिमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनित गर्नुुभएको थियो । नेता गौतमले राष्ट्रियसभा सदस्यका लागि सपथसमेत लिइसक्नुुभएको छ ।

    सर्वोच्चले भने गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश जारी गरेको छ ।


    शुक्रवार, आश्विन १६ २०७७०२:५०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij