Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेकपा सचिवालय बैठक शनिबार दिउँसो बस्ने

नेकपा सचिवालय बैठक शनिबार दिउँसो बस्ने

  • शुक्रवार, आश्विन १६ २०७७

  • 528
    SHARES

  • नेकपा सचिवालय बैठक शनिबार दिउँसो बस्ने

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार दिउँसो ४ बजे बस्ने भएको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’बीच आज बिहान भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

    बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीतिक नियुक्ति, सांगठनिक एकताको बाँकी प्रक्रियालगायतका विषयमा छलफल हुने प्रचण्डको सचिवालयले जनाएको छ ।

    मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारूढ दल नेकपाका दुई अध्यक्ष लगातार छलफलमा बसेपनि उनीहरुबीच सहमति हुन सकेको छैन ।

     


    शुक्रवार, आश्विन १६ २०७७०१:३९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij