Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चको आदेशले कोशी प्रदेश सरकार ढल्यो

सर्वोच्चको आदेशले कोशी प्रदेश सरकार ढल्यो

  • बिहिवार, श्रावण ११ २०८०

  • 1.6K
    SHARES

  • सर्वोच्चको आदेशले कोशी प्रदेश सरकार ढल्यो

    काठमाडौं । सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार गठन असंवैधानिक ठहर गरेको छ ।

    मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतले उद्धव थापालाई मुख्यमन्त्री गरिएको प्रक्रियालाई उत्प्रेषणको आदेशले बदर गरेको हो ।

    साथै अदालतले नयाँ सरकार गठनका लागि परमादेश समेत दिएको छ । साउन १७ भित्र नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न पनि सर्वोच्चले परमादेश दिएको छ ।


    बिहिवार, श्रावण ११ २०८००३:०१:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij