Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

कोरोना परीक्षण नि:शुल्क गर्न सरकारका नाममा सर्वोच्च अदालतको परमादेश

कोरोना परीक्षण नि:शुल्क गर्न सरकारका नाममा सर्वोच्च अदालतको परमादेश

  • बिहिवार, आश्विन १५ २०७७

  • 738
    SHARES

  • कोरोना परीक्षण नि:शुल्क गर्न सरकारका नाममा सर्वोच्च अदालतको परमादेश

    काठमाडौं । सर्वोच्च अदालतले पीसीआर परीक्षणमा शुल्क लिन बन्द गर्न माग गर्दै दायर रिटमा परमादेश जारी गरेको छ । 

    न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टङ्‍कबहादुर मोक्तानको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो । 

    पीसीआर परीक्षण नि:शुल्क हुनुपर्छ भनी अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले परमादेश माग गर्दै रिट दायर गरेका थिए । अन्तरिम आदेश दिने कि नदिने भन्‍नेबारेकै सुनुवाइमा अंग पुगेकाले सर्वोच्चले अन्तिम आदेश जारी गरेको हो ।


    बिहिवार, आश्विन १५ २०७७०६:४३:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij