Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

समायोजनमा गएका कर्मचारीलाई कार्यसम्पादन मूल्याङ्कन फारम भर्न मन्त्रालयको परिपत्र

समायोजनमा गएका कर्मचारीलाई कार्यसम्पादन मूल्याङ्कन फारम भर्न मन्त्रालयको परिपत्र

  • मंगलवार, श्रावण २ २०८०

  • 869
    SHARES

  • समायोजनमा गएका कर्मचारीलाई कार्यसम्पादन मूल्याङ्कन फारम भर्न मन्त्रालयको परिपत्र
    काठमाडौं । सरकारले समायोजनमा गएका कर्मचारीहरूलाई कार्यसम्पादन मूल्याङ्कन फारम भर्न परिपत्र गरेको छ ।
     
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र प्रदेशमा समायोजनमा गएका कर्मचारीहरूलाई आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्याङ्कन गर्न परिपत्र गरेको हो । 
     
    मन्त्रालयले सातवटा प्रदेश र सबै स्थानीय तहमा कार्य सम्पादन मूल्याङ्कन भर्न परिपत्र गरेको छ ।


    मंगलवार, श्रावण २ २०८००५:२४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij