Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभा बैठक भोलिलाई सर्‍यो

राष्ट्रिय सभा बैठक भोलिलाई सर्‍यो

  • सोमवार, आषाढ २५ २०८०

  • 383
    SHARES

  • राष्ट्रिय सभा बैठक भोलिलाई सर्‍यो
    काठमाडौं । राष्ट्रिय सभाको  सोमबार(आज)का लागि बोलाइएको बैठक मंगलबारका लागि सरेको छ । आज ११ बजेर १ मा बस्ने गरी बोलाएको बैठक विशेष कारणवश भोली मंगलबार ११ बजेर १ मा बस्ने गरी समय परिवर्तन भएको राष्ट्रिय सभा अध्यक्षको सचिवालयले जनाएको छ । 
     
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ । आइतबार सदन खुलाउन एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति गरे पनि सहमति भएको आधा घण्टामै भाँडिएको थियो ।


    सोमवार, आषाढ २५ २०८००९:४६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij