Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित

कोशी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित

  • बिहिवार, आषाढ १४ २०८०

  • 489
    SHARES

  • कोशी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित
    काठमाडौं । कोशी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ। प्रदेशसभाको तेस्रो अधिवेशनमा संसदीय दलका नेताहरूले बोलेपछि सभामुखले बैठक ३० मिनेटका लागि स्थगित गर्नुभएको हो । 
     
    प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको आफूलाई मत माग्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय सरकार गठनको आह्वान गर्नुभएको छ।
     
    प्रदेश सरकारमा रहेको माओवादी र जसपा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै हुनुहुन्छ । 
     
    प्रदेशको राजनीतिक स्थायित्व कायमलाई प्राथमिकता दिनुपर्नेमा उहाँको जोड छ। 


    बिहिवार, आषाढ १४ २०८००५:३४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij