Sep 22 2026 | २०८३, आश्विन ६ गते
४ मिनेट अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
मंगलवार, आषाढ १२ २०८०
काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केहीबेर अघि सुरु भएको हो । बैठकले सरकारका नियमित कामकारवाहीलगायतका निर्णय गर्ने बुझिएको छ ।
Nepali Network
Copyright © 2026 All right reserved to Nepali Network Site By: Sobij