Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

लुम्बिनी प्रदेश सरकारको बजेट ४० अर्ब ४६ करोड ८९ लाख (पूर्णपाठसहित)

लुम्बिनी प्रदेश सरकारको बजेट ४० अर्ब ४६ करोड ८९ लाख (पूर्णपाठसहित)

  • शुक्रवार, आषाढ १ २०८०

  • 526
    SHARES

  • लुम्बिनी प्रदेश सरकारको बजेट ४० अर्ब ४६ करोड ८९ लाख (पूर्णपाठसहित)
    काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को लागि कुल ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको छ । त्यसमध्ये १ करोड बजेट प्रदेश संचित कोषबाट खर्च हुने छ ।
     
    सरकारले शुक्रबार(आज) सार्वजनिक गरेको बजेट चालु आवको भन्दा २ अर्बले घटेको छ । बजेटमध्ये पुँजीगत तर्फ २३ अर्ब २५ करोड ६९ लाख, चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।


    शुक्रवार, आषाढ १ २०८००५:५१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij