Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीश कार्कीले राष्ट्रपतिसँग लिए शपथ

प्रधानन्यायाधीश कार्कीले राष्ट्रपतिसँग लिए शपथ

  • शुक्रवार, आषाढ १ २०८०

  • 679
    SHARES

  • प्रधानन्यायाधीश कार्कीले राष्ट्रपतिसँग लिए शपथ
    काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त हुनुभएको छ । उहाँले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
     
    संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि शुक्रबार(आज) नै कार्कीको नाम प्रधानन्यायधीशमा अनुमोदन गरेको थियो ।
     
    आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदै हुनुहुन्छ ।
     


    शुक्रवार, आषाढ १ २०८००५:४५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij