Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेश सभाको बैठक जेठ ३१ गते बस्ने

कोशी प्रदेश सभाको बैठक जेठ ३१ गते बस्ने

  • सोमवार, जेठ २९ २०८०

  • 379
    SHARES

  • कोशी प्रदेश सभाको बैठक जेठ ३१ गते बस्ने
    काठमाडौं । कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । 
     
    जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गर्नुभएको थियो ।
     
    कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि यो सूचना जारी गरेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । 
     


    सोमवार, जेठ २९ २०८००६:३७:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij