Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँ

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँ

  • बिहिवार, जेठ १८ २०८०

  • 1.5K
    SHARES

  • सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँ

    काठमाडौं। सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य हालसम्मकै उच्च एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

    बुधबार हालसम्मकै उच्च मूल्य एक लाख १२ हजार रुपैयाँ प्रतितोलामा सुनको खरिद बिक्री भएको थियो ।

    आज तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार ४ सय १० रुपैयाँ कायम भएको छ ।

    बिहीबार तेजावी सुन एक लाख ११ हजार ४५० र चाँदी १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।


    बिहिवार, जेठ १८ २०८००१:०६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij