Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ठूल्ठूला भ्रष्टाचार र हत्याकाण्डको छानबिन गर्छौँ : प्रचण्ड

ठूल्ठूला भ्रष्टाचार र हत्याकाण्डको छानबिन गर्छौँ : प्रचण्ड

  • मंगलवार, जेठ १६ २०८०

  • 427
    SHARES

  • ठूल्ठूला भ्रष्टाचार र हत्याकाण्डको छानबिन गर्छौँ : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ठूल्ठूला हत्याकाण्डको छानबिन र अनुसन्धान थालिने बताउनुभएको छ ।

    नेकपा माओवादी केन्द्रको सल्लाहकार बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले इतिहासका ठूला भ्रष्टाचार काण्डहरुको पनि अब फाइल खुल्ने बताउनुभयो ।

    अध्यक्ष प्रचण्डले गौर हत्याकाण्ड र राजदरबार हत्याकाण्डको अनुसन्धान हुने भन्दै ती हत्याकाण्डमा धेरै रहस्यहरू लुकेको बताउनुभयो ।

    प्रधानमन्त्रीले यस्ता काण्डहरुको फाइल खोल्न अघि बढ्दा आफूलाई जनयुद्धको सुरुवात गर्ने बेलाको जस्तै अवस्था आएको बताउनुभयो ।


    मंगलवार, जेठ १६ २०८००२:०८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij